मासु खाँदा हड्डी अड्किएर ७८ वर्षीय वृद्धको मृत्यु

काठमाडाैं । मासु खाँदा हड्डी अड्केर धनकुटामा एक वृद्धको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ मोर्ती ढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बुले सुँगुरको मासु खाने क्रममा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

जेठ २१ गते राति मासु खानेक्रममा हड्डी अड्किएपछि उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो। उनको उपचारको क्रममा गयराती ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित