ढोरपाटन जिप दुर्घटनाका घाइतेहरूको परिचय खुल्यो (नामसहित)

काठमाडौं । बुर्तिबाङबाट अर्नाकोट जाँदै गरेको जिप दुर्घटना भएको छ । शुक्रबार बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटको लागि छुटेको लुम्बिनी प्रदेशको ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यृ भएको छ । भने अन्य घाइते भएका छन् । बुर्तिबाङ अस्पतालका कर्मचारी झम श्रीपालीका अनुसार १३ जना घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । मृतको पहिचान खुलेको छैन ।

घाइतेको विवरण (अपडेट)
१) निरमाया खत्री ढोरपाटन नगरपालिका -२
२) लुम्बिनी महत ढोरपाटन नगरपालिका -२
३)हितदेवि परियार ढोरपाटन नगरपालिका-२
४)दुर्गि दर्जी ढोरपाटन नगरपालिका -२
५)डल्लि विक ढोरपाटन नगरपालिका -५
६) अञ्जु परियार ढोरपाटन नगरपालिका -२
७) वियानो बुढा मगर ढोरपाटन नगरपालिका- २
८) विनय बुढा ढोरपाटन नगरपालिका -२
९) शिशिर विक ढोरपाटन नगरपालिका -१
१०) गोविन्द थापा ढोरपाटन नगरपालिका -२ (चालक)
११) तनमाया कुँवर ढोरपाटन नगरपालिका -५
१२) मनकुमारी थापा ढोरपाटन नगरपालिका -२
१३) टिका कुमारी कुँवर ढोरपाटन नगरपालिका- २

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित