बागलुङको प्याङ्खोलामा जिप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

बुर्तिबाङ । बुर्तिबाङबाट अर्नाकोट जाँदै गरेको जिप दुर्घटना भएको छ । शुक्रबार बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका २ खल्बाङ अर्नाकोटको लागि छुटेको लुम्बिनी प्रदेशको ०१ ००१ च १७७५ नम्बरको पिकअप दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धनबहादुर कायतले न्यूज खरीलाई जानकारी दिए ।

‘अहिले म घटनास्थलमै छु, दुई जनाको घटनास्थलमै मृत्यु भएको छ,’ उनले भने, ‘अन्य घाइतेहरुलाई बुर्तिबाङ अस्पताल पठाउने काम भइरहेको छ ।’ उनका अनुसार जिप सडकदेखि ४० मिटर तल खसेको छ ।

घाइतेको विवरण
१) निरमाया खत्री ढोरपाटन नगरपालिका -२
२) लुम्बिनी महत ढोरपाटन नगरपालिका -२
३)हितदेवि परियार ढोरपाटन नगरपालिका-२
४)दुर्गि दर्जी ढोरपाटन नगरपालिका -२
५)डल्लि विक ढोरपाटन नगरपालिका -५
६) अञ्जु परियार ढोरपाटन नगरपालिका -२
७) वियानो बुढा मगर ढोरपाटन नगरपालिका- २
८) विनय बुढा ढोरपाटन नगरपालिका -२
९) शिशिर विक ढोरपाटन नगरपालिका -१
१०) गोविन्द थापा ढोरपाटन नगरपालिका -२ (चालक)
११) तनमाया कुँवर ढोरपाटन नगरपालिका -५
१२) मनकुमारी थापा ढोरपाटन नगरपालिका -२
१३) टिका कुमारी कुँवर ढोरपाटन नगरपालिका- २

तस्बिर : दिपक अदै

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित