कुपण्डोलमा ठोक्किँए कार र बस

काठमाडौं । ललितपुरको कुपण्डोलमा कार र बस दुर्घटनामा परेको छ।

सोमबार बिहान करिब ७ बजेतिर ललितपुर महानगरपालिकास्थित कुपण्डोलमा साझा यातायातको बस र कार दुर्घटनामा परेको हो।

दुर्घटनामा एक जना महिला घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।

बागमती प्रदेश ०१-०३१ च ३८६५ नम्बरको कार र बा ४ ख ५६४६ नम्बरको बस ठोक्किएका हन्। दुर्घटनाबाट कारमा रहेकी चालक रचना बाँस्कोटा घाइते छिन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित