जेठका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कसले दिन्छ धेरै ब्याज ?

काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठ १ गतेदेखि लागू हुनेगरि बुधबार बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९५ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४.३९ प्रतिशत कायम गरिएको छ ।

जेठका लागि १४ वाणिज्य बैंकले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ वटा बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा कुमारी बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

जेठ महिनाका लागि तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । जसमा एभरेष्ट बैंक, नेपाल बैंक र सानिमा बैंक रहेका छन् ।

कसकाे कति ?

494362123 1192999739223486 941741077356018066 n https://newskhari.com/storage/2025/04/bank-logo-e1745130119998.png

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित