नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि ५ जना छानिए

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको लागि प्रस्तुतीकरणका लागि छनौट भएका पाँच जनाको आगामी बुधबार अर्थमन्त्रालयमा अन्तर्वार्ता हुने भएको छ ।

अर्थमन्त्रालयले आज प्रकाशित गरेको सूचनाअनुसार व्यवसायिक कार्य योजना प्रस्तुतिकरणको लागि चुडामणी चापागाई, नारदकुमार लुईटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल छनौट भएका थिए । छनौट भएका पाँचै जनाको आगामी बुधबार अर्थमन्त्रालयमा अन्तर्वार्ता हुने कार्यतालिका छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित