थापाथलीमा फुट्यो मेलम्ची खानेपानी आयोजनाको पाइप

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुटेको छ । पाइप फुटेपछि अहिले सो क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

पाइप फुट्नुको कारण पत्ता लागिसकेको छैन । पत्रकार गोविन्द खड्काले सामाजिक सञ्जालमा ‘मेलम्चीको पाइप फुटेर बिहान थापाथली क्षेत्रमा आपत !’ भन्दै एक भिडिओ सेयर गरेका छन् ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित