बिर्यानी अड्डाको ‘बिर्यानी फेस्ट’ : ५ सयमा ‘अनलिमिटेड’ बियार्नी

काठमाडौं । बिर्यानी अड्डाले आफ्नो वार्षिकोत्सवमा ‘बियार्नी फेस्ट’ गर्ने भएको छ । आफ्नो छैटौँ वार्षिकोत्सवमा बिर्यानी अड्डा बालुवाटारले ‘ग्रान्ड अनलिमिटेड बियार्नी फेस्टिभल’ गर्ने भएको हो ।

अड्डाले भोलिबाट फागुन २१ गतेसम्म सो फेस्टिबल गर्ने भएको छ । सो अवसरमा ग्राहकहरुले ५ सयमा विभिन्न ५ प्रकारका बियार्नीको मज्जा लिन सक्ने बताइएको छ । कम्पनीका महाप्रबन्धक सुरेश भुजेलका अनुसार सो अवसरमा हाइद्राबादी, लखनउ, केरला, पाकिस्तानी र अरबिक मज्बोस बियार्नीको अनलिमिटेड मज्जा लिन सकिने छ ।

अड्डाले आफ्नो वार्षिकोत्सवमा ४० वर्षभन्दा लामो समय सेफका रुपमा सेवा दिँदै आएका राजकुमार र श्रीकृष्णबाट सेवा प्रदान गर्ने जनाएको छ ।

त्यस्तै आफूहरुले पछिल्ला छ वर्षहरुमा उत्कृष्ट बिरयानी, कबाब, भारतीय करी र विविध बहुपकवान मेनुको सेवा दिँदै आएको बिर्यानी अड्डाले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित