रूकुम पूर्वबाट बुर्तिबाङ आउँदै गरेको ट्रिपर दुर्घटना, चालकको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका-६ लामिडाँडास्थित मध्यपहाडी लोकमार्गमा ट्रिपर दुर्घटना भएको छ । शनिबार रुकुम पूर्वबाट बागलुङको बुर्तिबाङ आउँदै गरेको ग१क ६१८९ नम्बरको ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक आनन्द बस्नेतका अनुसार ट्रिपर दुर्घटनामा गुल्मी जिल्ला इस्मा गाउँपालिका -३ घर भएका ४८ वर्षीय कृष्ण कुमालको मृत्यु भएको छ । उनको शव बुर्तिबाङ अस्पतालमा ल्याइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित