भूमि आयोगको जिल्ला समितिमा मन्त्रीले थपे ३९ जना सदस्य, को-कहाँ ?

काठमाडौं । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त गरेको छ ।

मन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका समितिमा सो सदस्य नियुक्त गरेका हुन् । केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, बिज्ञ र महिलासहित ३ जना सदस्य रहने ब्यवस्था अनुसार मन्त्री अधिकारीले मङ्गलवार उनीहरूलाई नियुक्त गरेको मन्त्रालयको भनाइ छ ।

मन्त्री अधिकारीले तेस्रो चरणमा अव बाँकी रहेका ९१ जना सदस्यहरू छिट्टै नियुक्त गर्ने जानकारी दिए । यसअघि मन्त्री अधिकारीले पहिलो चरणमा १०१ जना सदस्य नियुक्त गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित