काठमाडौंमा ग्याँस सिलिण्डर विष्फोट : ११ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्। नेपाल प्रहरी विपद् व्यवस्थापन महाशाखाका अनुसार आज बिहान पौने ९ बजेतिर ग्याँस सिलिण्डर विष्फोट भएर आगोलागी हुँदा ११ जना घाइते भएका हुन्।

प्रहरीका अनुसार ११ जनाको हिमाल अस्पतालमा अहिले उपचार भइरहेकाले कीर्तिपुर बर्न सेन्टर पठाउने तयारी भइरहेको छ। घाइतेमध्ये उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर भएकोले हिमाल अस्पतालको एम्बुलेन्सबाट कीर्तिपुर बर्न सेन्टर पठाइएको छ।

घटनास्थलमा घरको सिलिङ सबै झरेकोले अन्य मानिस पनि छन् कि भनेर खोजी जारी राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केशव श्रेष्ठको घरमा मम पसल सञ्चालनमा थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित