चेक अनादर कसुरमा एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

काठमाडौं । चेक अनादर सम्बन्धी कसुरमा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।

पक्राउ परेका मल्ललाई हाल महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । मल्लको २० लाख ५० हजार रुपैयाँको चेक बाउन्स भएको बताइएको छ ।

युवा संघका नेतासँग उक्त लेनदेन भएको विषयमा प्रहरीमा जाहेरी परेको थियो । उक्त जाहेरीका आधारमा अनुसन्धानका लागि मल्ललाई पक्राउ गरिएको बताइएको छ ।

चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुनसक्छ । त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइराखिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित