नेपालमा पहिलोपटक क्वानकिडोको अन्तर्राष्ट्रिय सेमिनार हुँदै

काठमाडौं । नेपाल क्वानकिडो संघको आयोजनामा ‘प्रथम अन्तर्राष्ट्रिय क्वानकिडो सेमिनार’ हुने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गर्डै उक्त सेमिनारको बारेमा जानकारी गराएको हो ।

संघको अनुसार सेमिनार २०८१ साल माघ १, २ र ३ गते ललितपुरको सातडोबाटोमा हुने संघका अध्यक्ष सुवर्ण बिसीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार सेमिनारमा लिने तालिम नानचाकु, चाकु, लाठी, सेल्फ डिफेन्स, मुमेन्ट, रेफ्री गरी विभिन्न विधामा प्रशिक्षण सञ्चालन हुनेछ । सेमिनारमा नेपालसहित विभिन्न डेशका डुई सय जना सिनियर प्रशिक्षार्थी सहभागी हुने संघका महासचिव टेकराज केसीले जानकारी दिए ।

सेमिनारमा सहभागी सिनियर प्रशिक्षाथीहरुलाई वल्र्ड क्वानकिडो एशोसियसनका अध्यक्ष मास्टर रोबर्टो विस्मारा, उपाध्यक्ष डा। लुईगी सान्तापागा, विज्ञ लुका डे टोफोल, चिल्ड्रेन हेड एन्जिलो टोरमिना, हेड अफ ड पर्सनल डिफेन्स इन इटालीका डेनियल सियाफ्रो, हेड अफ ड ताम ड जिम्नास्टिक्स इन इटालीका बारबारा रिभा, सबरीना क्यालभालती लगायत एशियन टेक्निकल डाइरेक्टर भुवन बुढा मगरले प्रशिक्षण दिनेछन् ।

पत्रकार सम्मेलनमा पछिल्लो समय क्वानकिडोको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विकास र विस्तार भइरहेको भन्दै संघका अध्यक्ष बिसीले भने, ‘यो सेमिनारबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि थप स्थापित हुने विश्वास छ, क्यानकिडोको वल्र्ड प्रेसिडेन्ट नै नेपालमा आउने कुरा हाम्रो लागि अझ गौरवको विषय हो, यसले नेपालको पर्यटन प्रवद्र्धनमा पनि अवश्य टेवा पु¥याउने हाम्रो विश्वास छ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित