कोटेश्वरको होटलबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौँको कोटेश्वरस्थित होटलबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित होटेल बिश्पुलबाट एउटं पेस्तोल, म्यागजिन र ९ राउण्ड गोलीसहित कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराईज खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले होटेलको कोठा नम्बर ४०१ बाट उनलाई हतियारसहित फेला पारेको थियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित