नागार्जुन नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध भ्रष्टचारको अभियोगमा मुद्दा दायर गरेको हो ।

बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालि र यसका सञ्चालक राजुप्रसाद कँडेलबाट गैरकानुनी रूपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्रीसमेत गरेर धन आर्जन गरेको आयोगको अभियोग छ । सोही अभियोगमा उनीमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धिकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

त्यस्तै अख्तियारले मेयर बस्नेतकी श्रीमती उर्मिला बस्नेत र पद्य कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलविरुद्ध पनि मुद्दा दायर गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित