अनेरास्ववियुको विवाद समाधानको जिम्मा निर्वाचन आयोगलाई दिने माओवादी पदाधिकारीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अनेरास्ववियु भित्रको विवाद समाधानको जिम्मा पार्टी निर्वाचन आयोगलाई दिने निर्णय गरेको छ । आइतबार प्रचण्ड निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले विद्यार्थीको विवादमा पार्टीले हस्तक्षेप नगर्ने नीति लिएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार स्थायी समिति बैठक १८ गते र केन्द्रीय समिति बैठक २१ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने छ । आइतबारको बैठकमा निर्वाचन आयोग प्रमुखलाई बोलाएर विवादको विषयमा रिपोर्टिङ लिइएको पौडेलले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित