हेटौँडामा बस पल्टिँदा १२ जना घाइते

काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।

हेटौँडाबाट बकैयातर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस बुधबार बिहान बकैया जंगलमा सडकबाट तल खसेर दुर्घटना भएको हो । घाइतेको हेटौँडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनापछि बसका चालक हेटौँडा उपमहानगरपालिका १२ पदमपोखरीका ४५ वर्षीय टीकाराम लामालाई प्रहरीले पक्राउ गरेको छ। चालकका अनुसार बसमा ३७ यात्रु सवार थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित