पुथाउत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै माओवादीकी नरपुरा बुढा विजयी

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

कांग्रेस–एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीकी नरपुरा बुढा निर्वाचित भएकी हुन्।

नरपुराले ३ हजार ६२७ मत प्राप्त गरिन्। दुई ठूला दलको गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी केशकुमारी तुलाचन १ हजार ४९९ मतान्तरले पछि परिन्। तुलाचनले २ हजार १२८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित