काठमाडौं-१६ मा कांग्रेस उम्मेदवारलाई पराजित गर्दै रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा ठूला दललाई पराजित गर्दै रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छन्।

एक हजार पाँचसय ८४ मत ल्याएर श्रेष्ठ विजयी हुँदा कांग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत ल्याएका छन्। एमालेका लक्ष्मीरत्‍न तुलाधरले १ हजार २१८ पाएका छन्।

०७९ सालको निर्वाचनमा काठमाडौं १६ मा कांग्रेसका मुकुन्द रिजाल ४ हजार १९ मत ल्याएर निर्वाचित भएका थिए।

त्यतिबेला लक्ष्मी रत्‍न तुलाधरले ३ हजार ३१० र एकीकृत समाजवादीका लक्ष्मण गमाल १ हजार ५८९ मत ल्याएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित