रौतहटको ईशनाथ-७ मा कांग्रेस विजयी

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका वडा नं मा ७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्।

आइतबार भएको उपनिर्वाचनमा नेकपा एमालेका शेख अनवारलाई पराजित गर्दै कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका हुन्।

कांग्रेसका खलिक ६२७ मत ल्याएर विजयी भएका हुँदा एमालेका शेख अनवारले ५७५ मतमा चित्त बुझाउनुपरेको छ।

एकीकृत समाजवादीका शेख जमिरुल हकले १३५ मत ल्याएका छन्। माओवादी केन्द्रका शेख अमिरुलले २४ मत प्राप्त गरे।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित