ओखलढुंगाको मोलुङ–५ को वडाध्यक्षमा एमालेका तामाङ निर्वाचित

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा (एमाले)का गंगाबहादुर तामाङ निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा उनी नेपाली कांग्रेसका घनश्याम दाहाललाई हराउँदै निर्वाचित भएका हुन् ।

निर्वाचित तामाङले ३९९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दाहालले १७७ मत ल्याए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विष्णुप्रसाद पोखरेलले १५१ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र)का मानबहादुर सुनुवारले २३ मत ल्याए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित