गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु

काठमाडौं । सवारीको ठक्करबाट सिरहामा ड्युटीमा खटिएका एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ।

सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित कचनारी बोर्डरको छेउमा नम्बर नखुलेको गाडीले आइतबार बिहान‍ करिब ३ बजे ठक्कर दिँदा ससस्त्र प्रहरीका सई लक्ष्मण प्रसाद यादवको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासमानका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भएको हो।

ठक्कर दिएका गाडीसहित चालक फरार छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पासमानले जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित