तारकेश्वरमा ट्रक र बस ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

प्रहरी वृत्त बालाजुका अनुसार शान्ति टोल नजिकै आज बिहान सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

सवारी एकआपसमा ठोक्किँदा अन्य केहि यात्रुसमेत घाइते भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाई छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित