हाइलाइफद्वारा लुम्बिनी लायन्स क्रिकेट टोलीलाई प्रायोजन

काठमाडौं । हाइलाइफ ब्राण्डमार्फत एफएमसीजी क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल हाइलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले लुम्बिनी लायन्स क्रिकेट टोलीलाई प्रायोजन गरेको छ । प्रायोजनका सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको छ ।

खेलकुदले भावनात्मक सम्बन्धको विकास गर्ने र सम्पूर्ण नेपालीलाई एकताबद्ध गराउन सफल रहेको हाइलाइफ एग्रोका हेड अफ मार्केटिङ सुशान्त घिमिरेले बताए । ‘क्रिकेटले नेपाली समुदायलाई एकजुट बनाउन सफल भएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा नेपाली क्रिकेटले अझै बढी सफलता पाउनेमा हामी विश्वस्त छौं ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित