सुनको मूल्य बढ्यो

काठमाडौं । बुधवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मङ्गलवार एक हजार एक सय रुपैयाँले बढेको सुनको मूल्य बुधवार पनि नौ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला एक लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।

मङ्गलवार सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । मङ्गलवार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार प्रतितोला एक हजार ९५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित