डोटीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

डाेटी । डोटीको शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा युवकको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका दिपायल सिलगढी नगरपालिका(१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ डडेल्धुराबाट दिपायलतर्फ आइरहेको मोटरसाइकललाई जिपले ठक्कर दिएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक प्रकेश विकलाई सुजङ्ग अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि धनगढी पठाइएको छ। ठक्कर दिने जिप र चालककको खोजी भइरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित