बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-१० को दर्लिङ र निगलपानी जोड्ने झोलुङ्गे पुल । ३ सय ५९ मिटर लामो पुल बनेसँगै स्थानीयलाई आवतजावतमा सहज भएको छ । फोटो : कृष्ण घर्तीमगर
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित