आजको मुद्रा विनिमय दर : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार एक अमेरिकी डलरको खरिद दर १२९ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर १३० रुपैयाँ ३८ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ २८ पैसा र बिक्री दर १३५ रुपैयाँ ९१ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ०३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४४ पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०६ पैसा र बिक्री दर ९८ रुपैयाँ ५२ पैसा र यस्तै सिङ्गापुरे डलरको खरिद दर ९४ रुपैयाँ ९० पैसा र बिक्री दर ९५ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९  रुपैयाँ ३१ पैसा र बिक्रीमा ९ रुपैयाँ ३६ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३३ पैसा र बिक्री दर १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैइाँ ६५ पैसा र मलेसियन रिंग्गेट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा र बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित