इन्स्पेक्टर श्रेष्ठको नाममा गृहको ७ दिने सूचना

काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठको नाममा ७ दिने सूचनासहितको स्पष्टीकरण सोधेको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० स्थायी वतन भएका उनको प्रहरी अस्पताल महाराजगञ्ज दरबन्दी रहेको छ । तर वैशाख २३ यता सम्पर्कमा नआएपछि मन्त्रालयले उनको नाममा ७ दिने सूचना जारी गर्दै आफु गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

अन्यथा र प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने कारवाही हुने सूचनामा उल्लेख छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित