बागलुङ सेवा समाज दोहा कतारद्वारा मानव सेवा आश्रमलाई ५० हजार आर्थिक सहयोग

बागलुङ । बागलुङ सेवा समाज दोहा कतारले मानव सेवा आश्रम बागलुङलाई आर्थिक सहयोग गरेको छ। आश्रमको निर्माणाधीन भवनका लागि समाजले नगद ५० हजार सहयोग गरेको हो ।

आइतबार आश्रममा आयोजित एक कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं संरक्षक चन्द्रकान्त शर्माले आश्रमका संचालक विपना तामाङलाई नगद ५० हजार हस्तान्तरण गरेका छन् ।

गण्डकी प्रदेश समन्वय परिषद् कतारले संस्थामा आवद्ध भएका जिल्ला संस्थालाई सहयोग गर्ने क्रममा बागलुङ सेवा समाज कतारलाई प्रदान गरेको रकम आश्रमलाई प्रदान गरिएको संस्थाका अध्यक्ष निराजन गौतमले जानकारी दिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित