बचतकर्ताको रकम अपचलन गर्ने कृषि विकास सहकारी सञ्चालकसहित चार जना पक्राउ

काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार सहकारीका सञ्चालक तेजविक्रम थापासहित चार जनालाई आजै नियन्त्रणमा लिइएको हो ।

प्रहरीले घटनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै छ । समस्याग्रस्त सूचीमा रहेको सहकारीले बचतकर्ताको ९५ करोड रुपैयाँ अनियमितता गरेको उजुरी परेको छ । तर, संस्थागत रूपमा दुई अर्ब बढी अपचलन गरेको दाबी छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित