सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोड बजेट

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन।

चालुतर्फ कुल बजेटको ३५ प्रतिशत अर्थात् ११ अर्ब ७ करोड १९ लाख ६३ हजार विनियोजन गरिएको छ। यस्तै, पुजीँगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको छ। अन्तर सरकार वित्तिय हस्तारणअन्तर्गत २ अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तिय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरिएको मन्त्री पालले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित