सहकारी प्रकरण : कार्यदलको बैठक सकियो, के-के भयो छलफल ?

काठमाडौं । सहकारी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ । आज बिहान कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक सकिएको हो ।

संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा सहमति जुटेको छ । बैठकमा कुनै सहमति नभएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । ‘कसरी समाधान गर्ने भन्ने सहमति भयोु बर्तौलाले भने, ‘बिषयमा प्रवेश गर्‍यौँ तर निष्कर्षमा पुगिएन ।’

आजको संसद्‌ चल्ने बर्तौलाले बताए । तर बैठकपछि नेपाली कांग्रेसका जीवन परियारले भने यो नटुंगी संसद्‌ नचल्ने बताए ।आजै कार्यदलको अर्को बैठक बस्दैछ ।

एमालेका नेतासमेत रहेका कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यहरूमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित