५ महिनाको छोराको घाँटी थिचेर हत्या गर्ने महिला पक्राउ

काठमाडौं । पर्सामा आफ्नै ५ महिनाको छोराको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। २०८० साउन २७ गते बिहान ९ बजे पर्साको वीरगञ्ज महानगरपालिका १७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीले ५ महिनाको छोराको घाँटी थिचेर हत्या गरेको आरोप छ।

बिहान ९ बजे घरमा कोही नभएको अवस्थामा उनले छोराको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ। उनी भारतको पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया ग्राम एकडर्वा टोलमा बस्दै आएकी थिइन्।

२०८० कात्तिक १९ गते अदालतले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। उनलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित