पोखराबाट गुल्मी आउँदै गरेको बस दुर्घटना

गुल्मी । पोखराबाट गुल्मी आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा १३ घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास सडकखण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना परेको हो । बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

दुर्घटनामा परेर घाइते भएकारुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बसमा १३ जना सवार थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित