ढोरपाटन दुर्घटनाका घाइतेहरूलाई भेटन् अस्पताल पुगे पूर्वमन्त्री पौडेल

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका ५ मस्तीमा भएको दुर्घटनाका घाइतेहरूको अवस्था बुझ्न पूर्वमन्त्री एवम् सांसद देवेन्द्र पौडेल अस्पताल पुगेका छन् ।

बुधबार बुर्तिबाङबाट मस्ती जाँदै गरेको पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न बिहीबार सांसद पौडेल धौलागिरि अस्पताल बागलुङ पुगेका हुन् ।

‘जिप दुर्घटना हुँदा १७ जना घाइते हुनुभएको थियो, केहीको उपचार भइ घर फिर्ता हुनुभएको छ,’ उनले भने, ‘१३ जनाको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । उहाँहरुको उपचारमा कुनै समस्या नहोस् भनेर अस्पताल प्रशासनसँग पनि भनेको छु ।’

जिपमा सवार १७ जनामध्ये १३ जना घाइतेहरुलाई धौलागिरि अस्पतालमा उपचार भइरहेकाे छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर अन्यको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित