सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले पनि निलम्बन फुकुवा गरेको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई फुकुवा गरिएको बताए।

उनले भनेका छन्, ‘सम्मानित उच्च अदालत पाटनको जेठ २ को फैसलाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला भएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँछौँ।’

can pr hCy07FJaM7 https://newskhari.com/storage/2023/04/sandeep-lamichhane-3-1280x640-1.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित