शिखर इन्स्योरेन्सको नाफा ३९ करोड

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शिखर इन्स्योरेन्सको नाफा ३९ करोड २ लाख ७३ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २६.२३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३० करोड ९१ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

नौ महिनाको अवधिमा कम्पनीको बिमा शुल्क आर्जन १६.०६ प्रतिशते बढेर १ अर्ब ८ करोड १६ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९३ करोड १९ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले कमिशनबाट पाउने आय भने ११.६६ प्रतिशतले घट‍ेर ४२ करोड ८९ लाख ५८ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४९ पैसा छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित