उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता: इलाम-२ मा सुहाङलाई माओवादीले सघाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम-२ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि इलाममा माओवादी केन्द्र एमालेलाई सघाउन तयार भएको हो।

शुक्रबार माओवादी केन्द्र इलाम जिल्ला समन्वय समितिका संयोजक बिजय लिम्बु र एमालेका इलाम अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको अपिलमा सुहाङ नेम्बाङलाई मतदान गर्न अनुरोध गरिएको छ।

उक्त अपिलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएको बताइएको छ। उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

434153224 419039587497445 6801422012349269632 n 1 1712372854 https://newskhari.com/wp-content/uploads/2024/03/IMG-20231229-WA0018.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित