बढुवा भएका ८ एसपीको जिम्मेवारी ताेकियाे

काठमाडौं । केही दिन अघि प्रहरी नायव उपरीक्षक (डिएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका प्रहरी अधिकारीहरूको पदस्थापन गरिएको छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले शुक्रवार नवनियुक्त एसपीहरूको पदस्थापन गरेका हुन् ।

ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे एसपीमा बढुवा भएका थिए ।

image 34 https://newskhari.com/wp-content/uploads/2024/04/SP-Santosh-Tamang.webp image 35 https://newskhari.com/wp-content/uploads/2024/04/SP-Santosh-Tamang.webp

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित