गृहका ९ उपसचिवको सरूवा

काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरूवा गरेको छ । मन्त्रालयले बुधवारको निर्णयअनुसार ९ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन,सरुवा र काजमा खटाइएको जनाएको छ ।

गृहमन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय भोजपुरमा रहेर काजमा गृहमन्त्रालयमा रहेकी मनिता श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा वरिष्ठ अध्यागमन अधिकृतमा सरुवा गरिएको छ भने इलाका प्रशासन कार्याल साँखुमा रहेकी उपसचिव सिता परियारलाई अध्यागमन कार्यालय विमानस्थलमा सरुवा गरिएको छ ।

त्यस्तै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत झंकनाथ ढकाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीमा रहेका रेवतीरमण शर्मालाई अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा वरिष्ठ अध्यागमन अधिकृतरनिर्देशकमा काज सरुवा गरिएको छ ।

saruwa https://newskhari.com/wp-content/uploads/2022/11/home-ministery.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित