बडिगाड दलित सञ्जालको अध्यक्षमा पूर्ण विक चयन

बडिगाड । बागलुङको बडिगाड गाउँपालिका स्तरीय दलित सञ्जालको अध्यक्षमा पूर्ण विक चयन भएका छन् । सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।

१५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रेम विश्वकर्मा, उपाध्यक्षमा ददिराम विक, महिला उपाध्यक्षमा तुलसी विक, महासचिवमा अनिल विक, सचिवमा पुरन विक, कोषाध्यक्षमा कोपिला दर्जी र अन्य सदस्यहरू रहेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित