३० जना उपसचिवहरूको सरुवा, को-कहाँ ? (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ। सरुवासँगै मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई पदस्थापन पनि गरेको छ। मन्त्रालयले बढुवापछि ५ जना उपसचिवलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएको छ।

भोजबहादुर भण्डारी प्युठानको स्वर्गद्वारी नगरपालिका, डिलबहादुर कार्कीको सुर्खेतको पञ्चपुरी नगरपालिका, बखतबहादुर खड्का सुर्खेतको लेकबेंसी नगरपालिका, खगेन्द्रप्रसाद भट्ट कञ्चनपुरको कृष्णपुर नगरपालिका, निलमकुमार न्यौपाने कैलालीको भजनी नगरपालिका, ध्रुवकुमार भण्डारी भोजपुरको षडानन्द नगरपालिका, नारायणप्रसाद आचार्य पर्वतको फलेबास नगरपालिका र घनश्याम गौतम पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत बनेका छन्।

1 https://newskhari.com/wp-content/uploads/2023/02/general-and-sanghiya-ministry_U9MEBwO2rz.jpg

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित