अमेरिकाको मेरिल्याण्डमा सवारी दुर्घटना हुँदा नेपाली महिलाको मृत्यु, चार जना घाइते

काठमाडौं । अमेरिकामा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ। मेरिल्याण्डमा दुई सवारी आपसमा ठोक्किँदा पार्वती रेग्मी पौडेलको मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

४६ वर्षीया पौडेल अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा परिवारसहित बस्दै आएकी थिइन्। पति सन्दीप पौडेल, छोरा शिशिर र छोरी शिवानीसहित उनी अमेरिकामा बस्दै आएकी थिइन्।

गत आइतबार भएको दुर्घटनामा अन्य ४ जना घाइते भएका अधिकारीहरुले बताएका छन्। घाइते हुनेमा पौडेलका आफन्त पनि छन्। पौडेलको उपचारको क्रममा मृत्यु भएको हो। वाशिंगटन डिसी घुमेर न्यूयोर्क घुम्न जाने क्रममा भएको गाडी दुर्घटनामा उनको मृत्यु भएको बताइएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित