अनेरास्ववियूकी नेता रक्षा बम पक्राउ

काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियूकी नेत्री रक्षा बम पक्राउ परेकी छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बमलाई पक्राउ गरेको हो। अनुचित लाभको कसूरमा उनलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलेले बताए।

प्रहरीका अनुसार उनी विरुद्ध अनुचित लाभको कसूरमा जोहरी परेको छ। जाहेरीमा फोनबाट धम्क्याएको र पैसा मागेको आरोप लगाइएको छ।

बमलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अधिकारीले बताए।

उनी अनेरास्ववियुकी स्थायी कमिटी सदस्य पनि हुन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित