काठमाडौंको बल्खु खोलामा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक पुरुषको शव फेला परेको छ। सप्तरी राजगढ गाउँपालिका–२ घर भई काठमाडौँ नैकाप फरेस्ट पाखा बस्ने ३२ वर्षीय वैभव सिंह बुधबार मृत फेला परेका हुन् ।

चन्द्रागिरि नगरपालिका–१५ नैकापस्थित कीर्तिपुर-चन्द्रागिरि जोड्ने झोलु‌गे पुलनजिक बल्खु खोलामा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित