नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा झरेको छ ।

आज ३१० धितोपत्रको ६० लाख ४७ हजार २१ कित्ता सेयर दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहको समूहगतमध्ये १२ वटाको समूहगत सूचक घटेको छ ।

उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक ०.९१ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसदिन सर्वोत्तम सिमेन्टको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित