१४ वर्षीया बालिका बलात्कारका आरोपी भैरहवाबाट पक्राउ

काठमाडौं । बागलुङको निसीखोलामा १४ वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक जनालाई प्रहीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निसीखोलाकै झिवाखोला बजारमा व्यापार गर्ने विजय मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मल्ललाई भैरहवाबाट पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय बागलुङका सहायक सूचना अधिकारी दिपकबाबु केसीले जानकारी दिए ।

निसीखोलाकी १४ वर्षकी बालिकाको पेटमा ९ महिनाको गर्भ रहेको र त्यसलाई फाल्न आर्थिक लेनदेन भइरहेको विषय सार्वजनिक भएपछि मल्ल भागेर भारततर्फ जाँदै थिए । बलात्कृत बालिकाले छोरीलाई जन्मदिएपछि हाल पोखरामा उपचाररत छिन् । उनको र बच्चाको अवस्था सामान्य रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित