शिक्षा मन्त्रालयले स्थगित गर्यो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रम स्थगित गरी आगामी वर्षदेखि सिधै स्थानीय तहमा सिधै बजेट पठाउने मन्त्रालयले तयारी गरेको छ ।

अब कार्यक्रमअन्तर्गत विद्यालयको भवन निर्माण, सूचना प्रविधि, ल्याब र प्राविधिक धार सञ्चालनका लागि बजेट तर्जुमाकै क्रममा स्थानीय तहमा बजेट पठाउने तयारी भएको छ । यसअघि संघबाट योजना छनोट गरिन्थ्यो । जसका कारण विकृति बढेको भन्दै आलोचना भइरहेको थियो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त कार्यक्रमका लागि स्थानीय तहमै बजेट पठाउन भनेको थियो । यो शीर्षकमा मन्त्रालयलमा ठूलो रकम विनियोजन हुँदै आएको छ । यस वर्ष पनि १ अर्ब रुपैयाँ यसका लागि छुट्याइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित