आयरल्याण्डलाई नेपालले  दियो १ सय ९९ रनको लक्ष्य

काठमाडौं । नेपालले आयरल्याण्डलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । दोस्रो टि-२० क्रिकेट प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो ।

काठमाडौको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भैरहेको खेलमा नेपालका कुशल भुर्तेल २५, अनिल शाह १२ र आशिफ शेख ११ रन बनाए । यसैगरि कप्तान रोहित पौडेलले ३३ तथा कुशल मल्लले ३४ रन बनाएका थिए ।

नटआउट रहँदै सन्दिप जोराले २१ र विशाल यादवले ७ रन बनाए । आयरल्याण्डकालागि म्याथ्यु फोस्टर र बेन ह्वाइटले २/२ तथा फियोन ह्यान्ड र ग्याभिन होएले १/१ विकेट लिए । अहिले आयरल्याण्डले ब्याटिङ गरिरहेको छ ।

सोमबार भएको पहिलो टी–२० खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित